Monday, May 11, 2020
Sunday, May 10, 2020
गजल
बनेको छ ठूलो तलाउ मेरो आखामा
जति पिउछौ पिएर जाउ मेरो आखामा ।
मुटुमा मेरि आमाले स्थान ओगटेकि छन
अब बस्ने भए तिमी आउ मेरो आखामा ।
तिमिलाइ हेर्यो भने मात्र निको हुने
अचम्मको छ एउटा घाउ मेरो आखामा ।
फुललाइ आँखा भित्र लुकाएर राखेको छु।
मौरीहरु आउ र भुनभुनाउ मेरो आखामा ।
हरिश कान्छो जोशी
जयपृथ्वी न पा ४ बझाङ
जति पिउछौ पिएर जाउ मेरो आखामा ।
मुटुमा मेरि आमाले स्थान ओगटेकि छन
अब बस्ने भए तिमी आउ मेरो आखामा ।
तिमिलाइ हेर्यो भने मात्र निको हुने
अचम्मको छ एउटा घाउ मेरो आखामा ।
फुललाइ आँखा भित्र लुकाएर राखेको छु।
मौरीहरु आउ र भुनभुनाउ मेरो आखामा ।
हरिश कान्छो जोशी
जयपृथ्वी न पा ४ बझाङ
Subscribe to:
Posts (Atom)



